jQuery(document).ready(function($){ //
});

पुर्णभद्र निउरे, ताराखोला : निर्माण व्यवसायी संघले ताराखोला गाउँपालिकालाई स्वास्थ सामग्री सहयोग गरेको छ । आइतबार संघले ५० हजार बराबरको स्वास्थ सामग्री संघका संयोजक महेन्द्र घर्ती संगमले गाउँपालिकालाई हस्तान्तरण गरेका हुन् ।

गाउँपालिकामा नयाँ भेरियन्टको कोरोना सक्रमण दिन प्रतिदिन बढ्दै गएको हुँदा त्यसको रोकथाममा सहयोग पु¥याउने उद्देश्यले सानो सहयोग गरिएको निर्माण व्यवसायी संघका सदस्य नरेश केसीले जानकारी दिए ।

RAWA Hills Town Property

RAWA Hills Town Property

निर्माण व्यवसायी संघले ७५० थान सर्जिकल माक्स, साढे सात लिटर सेनिटाइजर १ थान अक्सिजन, १५ थान पिपिए सेट उपलब्ध गराएको स्वास्थ शाखा प्रमुख उदित थापाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय