
।। किशोर निरौला ।। मोरङ्ग ।।
ईलाका प्रहरी कार्यालय मधुमल्ला मोरङ लाई जिवन विकाश लगुबित्तिय संस्था शाखा मधुमल्ला बाट माक्स,सेनिटाईजर,चाउचाउ, पानी र अण्डा प्रदान गर्नु भएको छ । यस महामारीमा अग्रपंक्तिमा खटिनु भएको प्रहरीहरुलाइ सकेको सहयोग गरेको हो।
© 2025: दमक अनलाईन मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Jhapa Technical Pvt.Ltd