
कन्काई नगर भित्र रहेको कोटिहोम बाट केही उत्तरीभाग को जङ्गलमा शंकास्पद स्थितीमा एक ब्यक्ती झुन्डिएको अवस्थामा मृत फेला परेका छन। सो ब्यक्ती झुन्डिएको भएपनी माक्स लाएको हुनाले घटना थप अनौठो बनेको छ । स्थानिय प्रहरी को टोलि घटना स्थलमा बिर्तामोड बाट अनुसन्धान टोलि आउदै । अनुसन्धान सुरु गरिएको छैन ।
