jQuery(document).ready(function($){ //
});

।। समिर भट्टराई ।। दमक।।

दमक ५ घरभइ हाल अमेरिकाको शिकागाे बस्दैआउनु भएका सहयोगी मनका धनी ज्याेति ओली अधिकारी + गाेमा ओली, दिदीबहिनीले आफ्नु ममतामयी माता स्व० नर माया ओली ज्युकाे ७ औ बर्षकाे पुण्यतिथिमा स्वर्गीय आत्माको चिर शान्तिकाे कामना गर्दै सुबिधा सम्पन्न राष्टमा पुगेर पनि मडारिएकाे महामारीकाे चपेटामा परेका बृध्द बृध्दा, बालबालिका अशक्तहरुलाइ सहयोग रकम पठाउनु भएको थियो ।

RAWA Hills Town Property

RAWA Hills Town Property

उक्त रकमले दमक ४ स्थित जेष्ठ नागरिक बृध्दा आश्रम र दमक २ स्थित हाम्रो बाल आश्रमलाई खाध्यसामाग्री माक्स सेनिटाइजर साबुन पानी स्टेन फेन आदि लाएन्स र लिओ दमक लखनपुर क्लबले हस्तान्तरण गरेको छ।

उक्त कार्यक्रममा समाजसेवी तथा लायन्स लिडर श्री बिमल शर्मा ,श्री ज्ञानु पाैडेल ,श्री हेम सागर अधिकारी , श्री राजु खड्का, श्री बिमल नेपाल ,श्री दया सागर आचार्य ,श्री युवराज गजमेयर ,श्री गंगा देब चाैधरी, श्री दिपक खड्का ,श्री एक राज दाहाल र लियो अनिस खड्का, दिप्ना भट्टराई, रिदम सापकोटा, दिप खड्का ज्युहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय