jQuery(document).ready(function($){ //
});

स्पेनले नेपाललाई उपलब्ध गराएको स्वास्थ्य सामाग्री सहित आज(विहिबार) दिउँसो स्पेनका लागि नेपाली राजदुत दावाफुटी शेर्पा काठमाडौं आइपुग्ने भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार १४ करोडाको आवस्यक स्वास्थ्य सामाग्री सहित स्पेनको चार्टर जहाजमा दिउँसो १२ बजे सामाग्री लिएर आइपुग्न भएको छ । 

अक्सिजन सिलिन्डर, अक्सिजन कन्सनट्रेटर, र्‍यापिड टेस्ट, मास्क लगायतका सामाग्री लिएर जहाज काठमाडौं उढेको छ । स्पेनी विदेश मन्त्रालयका अनुसार विदेशमन्त्री गोन्जालेजले लकडाउनले नेपालमा अलपत्र भएका स्पेनी नागरिकलाई उद्दार गरेकोमा नेपाललाई धन्यवाद दिदै आपसी सहयोगमा स्पेन जहिले तयार रहेको बताएकी थिइन । 

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय