jQuery(document).ready(function($){ //
});

।। भोजराज घिमिरे ।।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा (५) बमोजिम सरकार गठनका लागि आह्वान गरेकी छिन् । भण्डारीले प्रधानमन्त्री नियुक्तिका लागि भोलि बेलुकासम्म आधार प्रस्तुत गर्न आह्वान गरेकी हुन् । आज बसेको मन्त्रिपरिषद् बैठकले विश्वासको मत नदिने निर्णय गरेसँगै राष्ट्रपतिले नयाँ सरकार गठनको लागि आह्वान गरेकी हुन् । 

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय