jQuery(document).ready(function($){ //
});

सामान्यतया हाम्रो दिनको सरुवात चीयाबाट हुन्छ । हामी सबैले बिहान र बेलुका चिया खाने गर्छौ। हामीकतिमा चीयाको लत हुने गर्छ र “चीया खाने समय भयो है” भनि हामी भन्ने गर्छौ। चीया पिउनाले हाम्रो शरीरलाई पनि धेरै लाभ मिल्छ । कामकाजी मानिसहरु आफ्नो कामको थकान मेटाउनलाई पनि चीया पिउने गर्छन् ।

चीयामा हुने एंन्टीअक्सिडेन्टले केही प्रकोपबाट रक्षा गर्छ । यसको साथै चीयामा अन्य पनि धेरै त्यस्ता तत्व हुन्छन जसले शरीरलाई लाभ पुर्याउछ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

आज हामी यस्तो चीजको बारेमा जानकारी दिदैछौ, जुन कुरा चीयासँग सेवन गर्नुहुँदैन । यदि सेवन गरेमा गम्भीर बिरामी हुनपनि सकिन्छ । ति कुरा यस प्रकार छन् :

-खाली पेटमा चिया पिएपछि भिजेको चना खानु हुँदैन, अन्यथा हाम्रो शरीरमा सेतो दागहरू देखा पर्न सक्छ ।

-दुधको चिया पिएपछि माछा खानुहुँदैन, यसले हाम्रो शरीरलाई कमजोर बनाइदिन्छ ।

-मानिसहरुलाई मुला सेवन गर्दा अनुहार र कपाल सफा हुने सम्भावना हुन्छ भन्दै अक्सर खाने गर्छन् । तर चिया पिएपछि कहिल्यै मुलाको सेवन गर्नु हुँदैन ।

-तातो चीया पिउने बित्तिकै पानी पिउन हुँदैन, त्यस समयमा पानी पिउँदा घातक सिद्ध हुनसक्छ । चीया पिउने बित्तिकै तुरुन्त पानी पिउनाले हाम्रो नाकबाट रगत आउन पनि सक्छ ।

– चिया पिएपछि बेसार भएको दुध पिएमा जन्डिस रोग लाग्न सक्छ । यसकारण चिया पिएपछि बेसार हालेको दुध पिउनु हुँदैन ।

-दुधको चिया पिइसकेपछि हामीले कहिल्यै कागती खानु हुँदैन, यसले हाम्रो पेटमा विष दिन्छ।

-चिया पिइसकेपछि पनि हामीले बेसनको पिठोका परिकारहरु कहिल्यै खानु हुँदैन, यसले हाम्रो कपाल धेरै चाँडै सेतो हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय