jQuery(document).ready(function($){ //
});

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सहितको विपक्षीदल १४९ जना संसद भएको दावी सहित सरकार दावी गर्न सित्तलनिवास तिर बाटो लगेका छन् । 

कांग्रेस नेता गगन थापाका अनुसार कांग्रस सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बनाउने गरी छलफल भएको र सोही अनुसार राष्ट्रपति भेट्न गएको बताए । 

RAWA Hills Town Property

RAWA Hills Town Property

हस्ताक्षरमा एमाले नेता माधवकुमार नेपाल पक्षका २७ जना सांसदको समेत हस्ताक्षर रहेको थापाले जानकारी दिए । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय