
नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका सांसदहरुले कांग्रेसको नेतृत्वमा सरकार बनाउन हस्ताक्षर गरेका छन् । हस्ताक्षर गर्ने २७ जना सांसद रहेका छन् ।
आज नेपालसहित २७ जना सांसदहरुले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका हुन् ।
यी हुन सांसदहरु:
- माधवकुमार नेपाल
- झलनाथ खनाल
- पवित्रा निरौला खरेल
- योगेश भट्टराई
- भवानी खापुङ
- यज्ञराज सुनुवार
- गणेश पहाडी
- विरोध खतिवडा
- कृष्णलाल महर्जन
- जीवनराम श्रेष्ठ
- नारायण खतिवडा
- घनश्याम भुसाल
- गोकर्ण विष्ट
- सोमप्रसाद पाण्डे
- मेटमणी चौधरी
- झपट रावल
- भीमवहादुर रावल
- दिपकप्रकाश भट्ट
- सुरेन्द्र पाण्डे
- रामकुमारी झाँक्री
- सरला यादव
- पुष्पाकुमारी कर्ण
- कल्याणी खड्का
- निरादेवी जैरु
- कलिला खान
- लक्ष्मीकुमारी चौधरी
- मुकुन्द न्यौपाने