jQuery(document).ready(function($){ //
});

विपक्षी दलहरु सरकारमा दावी गर्न राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् । १४९ सांसदहरुको हस्ताक्षर रहेको दावी गर्दै कांग्रेस सभापति शेरबहादुर देउवासहित विपक्षी दलका नेताहरु शीतल निवास पुगेका हुन् । 

कांग्रेस, माओवादी केन्द्र, नेकपा एमालेको माधव नेपाल समूह र जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षका शीर्ष नेताहरुको त्यहाँ पुगेका छन् ।

RAWA Hills Town Property

RAWA Hills Town Property

हस्ताक्षर गर्ने १४९ सांसदमा कांग्रेसका ६१, माओवादी केन्द्रका ४९ (एक स्वतन्त्रसहित), माधव नेपाल समूहका २७ र जसपाका १२ जना छन् ।

कांग्रेस सभापति देउवालाई प्रधानमन्त्रीमा प्रस्तावित गरिएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय