jQuery(document).ready(function($){ //
});

केपी शर्मा ओलीले प्रधानमन्त्रीका दाबी प्रस्तुत गरेका छन् । विपक्षी भन्दा अगाडी नै उनले प्रधानमन्त्रीमा दावी प्रस्तुत गरेको बुझिएको छ । एमालेका १२१ र जसपाका १६ सांसदहरुको हस्ताक्षरसहित उनले दावी गरेको बताइएको छ । 

ओली अहिले शीतल निवासबाट बाहिरिएका छन् ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय