jQuery(document).ready(function($){ //
});

केपी शर्मा ओलीले राष्ट्रपतिले आह्वान गरे बमोजिम सरकारमा दावी गरेका छन् । उनले संविधानको धारा ७६ को उपधारा ५ वमोजिमको सरकार गठनका लागि १५३ सांसदको हस्ताक्षरसहित दाबी पेश गरेका हुन्।

एमालेका १२१ र जसपाका ३२ सांसदको समर्थनसहित प्रधानमन्त्रीमा दावी पेश गरिएको प्रधानमन्त्री निकट स्रोतका दावी छ । 

RAWA Hills Town Property

RAWA Hills Town Property

जसपा अध्यक्ष महन्थ ठाकुर र संसदीय दलका नेता राजेन्द्र महतोले ओलीलाई समर्थन रहेको पत्र सहित शीतल निवासमा पेश गरिएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय