jQuery(document).ready(function($){ //
});

७ जेठ । नेपाल टेलिकमले डाक्टरहरुलाई एक महिना निःशुल्क कलको सुविधा दिने भएको छ।

नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका डाक्टरको लागि उक्त सुविधा दिन लागेको काउन्सिलले शुक्रबार सूचना निकालेर जानाकारी दिएको हो ।

RAWA Hills Town Property

RAWA Hills Town Property

उक्त सुविधा लिन डाक्टरहरुले निश्चित फर्म भर्नुपर्ने हुन्छ। उक्त सुविधाका लागि नेपाल टेलिकमकै मोबाइल नम्बर र सम्बन्धित चिकित्सककै नाममा नम्बर दर्ता भएको हुनुपर्दछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय