
कोभिड उपचार केन्द्र दमक नजिक रहेको पहिले भुटानी सरणार्थीहरु हुदा UNHCR ले ग्यारेजको रुपमा प्रयोग गरेको भवनलाई सदुपयोग गरीआज अर्को ३० बेडको कोभिड हस्पिटल तयार भयो।

यहाँ दमक अस्पताल कोभिड उपचार केन्द्र अन्तर्गतको कोभिड १९ आइसुलेसन केन्द्र पनि सुभारम्भ हुँदै ।


