
।। किशोर निरौला ।। मिक्ल्लाजुङ ।।
मधुमल्ला बजार भित्रि सडक खण्डमा करिब १२ :३० बजे तिरह दुई माेटरसाईकल जुद्धा ३ जाना घाईते भएका छन् ।
दुर्घटनामा परि गम्भीर घाईते मोरङ मिक्ल्लाजुङ वाड न ७ का सुर्य गदाललाई निउरो हस्पिटल बिराटनगर पठाइएको छ साथै अरू दुई जना घाईतेलाई पनि उपचारका लागि बिराटनगर निउराे हस्पिटल नै पठाइएको, मधुमल्ला ट्राफिक प्रहरी राजकुमार गाैतमले बताउनु भयो।