
आजबाट विवेकशील साझा पार्टी प्रदेश १ ले तातोभात अभियान शुरु गरेको छ। कोरोनाको माहामारि अबस्थामा लकडाउनले निम्नबर्गका मानिसलाई असाध्यै समस्या भएको पार्टीले महसुस भए पछि यो अभियान शुरु गरेको हो।
कार्यक्रम का केहि झलक :
© 2025: दमक अनलाईन मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Jhapa Technical Pvt.Ltd