jQuery(document).ready(function($){ //
});

भारतमा एलोपेथी बिरूध्द अवैज्ञानिक धारणा दिंदै आएका भन्दै योग गुरु रामदेवलाई कारबाहीको लागि भारतीय मेडिकल एशोशियशन आईएमएले माग गरेको छ।

भारतीय चिकित्सकहरुको संस्था आईएमईले रामदेवलाई महामारी रोग ऐन अन्तर्गत मुद्दा चलाउनु पर्दछ किनभने उनको धारणा देशको साक्षर समाज र गरिब मानिसहरुका लागि खतरा भएको जनाएको छ।

RAWA Hills Town Property

RAWA Hills Town Property

आईएमईले रामदेवलाई धेरैको ज्यान जोखिममा पार्ने अभियोग लगाउनु पर्ने माग गरेको छ। सो संस्थाद्वारा आज प्रकाशित विज्ञप्तिमा भारतीय

केन्द्रीय स्वास्थ्य मन्त्रालयले योग गुरु रामदेवलाई बिरूद्ध कारबाही गर्नु पर्ने माग गर्दै उनले एलोपथी र वैज्ञानिक औषधिलाई बदनाम गरेर मानिसहरूलाई भडकाएको आरोप लगाईएको छ।

सोशल मेडियामा प्रसारित भिडियोको उद्धृत गर्दै भारतीय मेडिकल एसोसिएशन (आईएमए) ले  रामदेवले एलोपथी मूर्ख विज्ञान भनेकोमा आपत्ति प्रकट गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय