
८ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा १२९ जना कोरोना संक्रमितको निधन भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १२९ जना कोरोना संक्रमितको निधन भएको हो । हालसम्म नेपालमा ६ हजार १५३ जना संक्रमितको मृत्यु भएको छ।
© 2025: दमक अनलाईन मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Jhapa Technical Pvt.Ltd