jQuery(document).ready(function($){ //
});

नेकपा एमालेले झलनाथ र माधवसहित ११ सांसदमाथि स्पष्टिकरण सोधेको छ ।

आफ्नो पार्टीको अध्यक्षलाई प्रधानमन्त्री पदबाट हटाउन विपक्षी दलसँग मिलेर हस्ताक्षर गर्ने ११ तत्कालिन सांसदलाई स्पष्टिकरण सोधेको छ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

बैठकले माधव नेपाल, झलनाथ खनाल, भीम रावल, रामकुमारी झाँक्रीसहितका ११ जना विघटित प्रतिनिधि सभाका सांसदसँग स्पष्टिकरण मागेको छ ।

स्पष्टिकरण सोधिएका झलनाथ, माधव र भीम रावलबाहेक अरु सबै समानुपातिक सांसद छन् ।

कोभिडको यस्तो परिस्थितिमा निर्वाचन गराउँदा संक्रमणको जोखिम बढ्नुका साथै जनतमा आर्थिक व्यहभार पनि थपिने उनको भनाइ छ ।

उनले संविधानको धारा ७६(५) अनुसार वैकल्पिक सरकार गठनका लागि वस्तुगत आधार पशे भइसकेको अवस्था प्रधानमन्त्री नियुक्त गर्ने विकल्प रहँदारहँदै पनि प्रतिनिधिसभा विघटनको निष्कर्षमा पुग्नु कदापि सैवैधानिक कदम मान्न नसकिने दाबी गरेका छन् ।

उनले संवैधानिक सर्वोच्चता र लोकतन्त्रको रक्षाका लागि अहिलेको प्रतिगमनविरुद्ध सम्पूर्ण शक्तिहरु एक भएर संघर्षमा उत्रिन आह्वान पनि गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय