jQuery(document).ready(function($){ //
});

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ पार्टी गठन गर्ने वाध्य पारिएको बताएका छन् ।

उनले आफु निकट स्थायी कमिटी सदस्यको बैठकले नयाँ पर्टी खोल्ने निर्णय गरेको बताए ।

RAWA Hills Town Property

RAWA Hills Town Property

कान्तिपुरमा प्रकाशीत समाचार अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीले धकेलेर अकै पार्टी गठन पार्न बाध्य पादै हुनुन्छ, उनले भनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय