jQuery(document).ready(function($){ //
});

धेरैजसो स्मार्टफोन प्रयोगकर्ताहरु आफू सामान्य व्यक्ति भएकाले ह्याकरको निशानामा नरहेको ठानिरहेका हुन्छन् । उनीहरुको अनुमान नै के हुन्छ भने ह्याकरहरु सरकार, नेता, ठूला व्यापारी, उद्योगी, सेलिब्रिटीलाई मात्रै निशाना बनाइरहेका हुन्छन् ।

तपाईंको पनि यस्तै धारणा छ भने विभिन्न अनुसन्धानले त्यसलाई गलत सावित गरिसकेको छ । यसकाे मतलव हरेक सामान्य व्यक्ति इन्टरनेट दुनियाँमा उत्तिकै जाेखिममा छ । त्यसैले स्मार्टफाेन प्रयाेगकर्ताले आफूलाई यसरी केही मात्रामै भएपनि सुरक्षित राख्न सक्नुहुनेछ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

१. सधैँ तपाइको अपरेटिङ सिस्टम तथा सफ्टवेयर अपडेटेड राख्नुहोस् ।

२. सार्वजनिक क्षेत्रका असुरक्षित नेटवर्कबाट बच्न वाईफाई अफ राख्नुहोस् । सित्तैमा पाइयाे भन्दैमा सकेसम्म जथाभावी रुपमा पब्लिक वाईफाईकाे प्रायोग नगर्नुहाेस् ।

३. फेसबुक, ईमेल लगायतका आईडीमा टु फ्याक्टर अथेन्टिकेशनकाे प्रायाेग गर्नुहाेस् र मजबुत पासवर्ड राख्नुहाेस् ।

५. मोबाइलमा भएका एपहरुलाई आवश्यकताभन्दा बढी अनुमती नदिनुहोस् ।

६. फोनलाई सधैं लक गरेर राख्नुहोस् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय