मोरङ, जेष्ठ-९ गते । मोरङ बिराटनगर १७ मटेरुवा चौक स्थितबाट लागूऔषध सहित १ जना महिलालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सुनसरी ईटहरी १ कि ४१ बर्षीया रेखा न्यौपाने रहेकी छन् । शनिबार बेलुका ६ बजे ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले उनले बोकेको झोलाबाट लागूऔषध DIALEX-DC ५० बोतल, नाईट्राभेट १०० ट्याब्लेट, SPASMO –PROXYVON PLUS -४३२ चक्की सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका उपर थप अनुसन्धान भईरहेको छ ।
ताजा समाचार
लोकप्रिय
© 2024: दमक अनलाईनमा सर्वाधिकार सुरक्षित छ. | विज्ञापन | सम्पर्क | हाम्रो बारेमा | लोक सेवा बिज्ञापन
Developed by: Damakonline