jQuery(document).ready(function($){ //
});

कमल गाउँपालिका वडा न.१ का स्थानीयले, सरंगपाडा स्थित नरेन्द्र जनता मा. वि. को आर्थिक वर्ष ०७५/०७६ र ०७६/०७७ को आन्तरिक र सार्वजनिक अडिट अर्थात लेखापरीक्षण नगरिएको कुरा न्यायीक समितिलाई अवगत गराएका छन् ।

गत वर्ष पनि दशै अघि भएको सामाजिक परिक्षण स्थगित भएकोे र सो कुरा शिक्षा शाखामा उजुर गर्दा छानबिन समिति बनेको, तर ठोस निचोड केहि नआएकोले, न्यायीक समितिलाई निवेदन जाहेर गरिएको, निवेदक युवा शिव खड्काले जानकारी दिए।

RAWA Hills Town Property

RAWA Hills Town Property

संविधानको धारा २१७ अनुसार, गठन भएको न्यायीक समितिको रोभरमा सार्वजनिक सुनुवाइ गराइयोस र अहिलेको महामारीको अवस्थामा बिद्यालयको खाता जफत गरियोस् भनि निवेदन जाहेर गरिएको, खड्काले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय