jQuery(document).ready(function($){ //
});

जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षले पार्टीका कुनै सदस्य प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा गए पार्टीबाट निष्कासन गर्ने चेतावनी दिएको छ ।

बहुमत कार्यकारिणी समिति सदस्यहरुको दुई दिनसम्म चलेको बैठकले पार्टीको नीति, सिद्धान्त, विचार, विधान र कार्यदिशा विपरित गतिविधि गर्दै हिंडेको भन्दै अध्यक्ष महन्थ ठाकुरका साथै राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई स्पष्टीकरण सोधेको छ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

‘साथै प्रतिगमनकारी ओली सरकारमा पार्टीको कुनै सदस्य सामेल भएमा पार्टीबाट स्वतः निष्कासित हुने प्रष्ट पारिएको छ,’ प्रचार विभाग प्रमुख डम्बर खतिवडाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय