
पछिल्लो २४ घण्टामा मुलुकभर थप ७२२० जना कोरोना संक्रमित थपिएका छन्।
योसँगै नेपालमा कूल संक्रमितको संख्या ५ लाख २० हजार ४६१ पुगेको छ। पछिल्लो २४ घण्टामा ७१३५ जना संक्रमणमुक्त भएसँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या ३ लाख ९८ हजार ४ सय ८३ पुगेको छ।
२४ घण्टामा मृत्यु हुनेको सन्ख्या १८५ पुगेको छ ।