jQuery(document).ready(function($){ //
});

क्रिस्टियानो रोनाल्डो एमभिपी अफ द सिजन चुनिएका छन् । रोनाल्डो युभेन्ट्सका उत्कृष्ट खेलाडी बन्दै एमभिपी अफ द सिजन चुनिएका हुन् ।

क्लबको समर्थकको भोटको आधारमा रोनाल्डोले एमभिपी अफ द सिजन जितेका हुन् । रोनाल्डोले सिरी ए को गोल्डेन बुट समेत जितेका थिए । उनले २९ गोल गरेका छन् ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय