
TCN learning academyले सूचना प्रविधि सम्बन्धी एक दिने निःशुल्क वर्कशप आयोजना गर्ने भएको छ ।
उक्त वर्कशप प्लस टू साथै ब्याचलर गर्दै गरेका विद्यार्थीहरुलाइ लक्षित गरिएको छ।
जेठ १५ गते अन्लाईन (जुम)मार्फत हुने वर्कशपमा विविध ४ विषय छन्:
- Android Development
- Networking
- Graphic Design
- Flutter
कार्यक्रमका लागि फारम मार्फत आवेदन आवहान गरिएको छ ।
तल उल्लेखित लिङ्कमा क्लिक गरि फारम दर्ता गर्न सकिने छ:
https://form.jotform.com/211443536983460
उक्त कार्यक्रममा प्रसिक्षकको रुपमा networkingको लागि CCNA, CCNP expert शशिकान्त सिटौला, android developmentको लागि android developer सिजन न्यौपाने, graphic designingको लागि graphic designer निश्चल मगर साथै flutterको लागि flutter expert निर्देश पोखरेल हुनु हुनेछ।
उक्त कार्यक्रामको प्रमुख अतिथि गिनिस वोर्ल्ड रेकड होल्डर अर्पण शर्मा हुनुन्छ भने संचालक शुलभ राज बराल रहनु हुने छ।