jQuery(document).ready(function($){ //
});

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले शुक्रबार काठमाडौं उपत्यकासहित आवागमनमा थप कडाइ गर्ने भएको छ।

कोरोना भाइरस संक्रमणको दर बढेपछि चेन ब्रेक गर्न भन्दै उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयले लगाएको निषेधाज्ञामा सडकमा सवारी साधन र नागरिकको आवतजावत नघटेको भन्‍दै थप कडाइ गर्ने निर्णय गरेको हो ।

RAWA Hills Town Property

RAWA Hills Town Property

सरकारी कार्यालय, सार्वजनिक संस्थान, इन्टरनेट सेवा प्रदायक, बैंकका कर्मचारीलाई अफिस आउने जाने समय तोकिएको छ ।

पत्रकार तथा सञ्चारकर्मीहरुलाई सूचना विभागका प्रेस बिना हिँडडुल गर्न रोक लगाएको छ ।

सूचना विभागको प्रेस पास नभएका संचारकर्मी र कर्मचारीको हकमा आधिकारीक निकायमा दर्ता भएको सम्बन्धित संचार गृहको किटानी सिफारिसका आधारमा जिल्ला प्रशासन कार्यालयबाट जारी गरिएको पासको आधारमा हिँडहुल गर्न पाइने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय