jQuery(document).ready(function($){ //
});

धरान – धरान ७ को वडाध्यक्ष उपचुनावमा नेकपाका प्रत्यासी जीवन सुवेदी एक मत अन्तरले विजयी भएका छन् । उनले प्रतिद्वन्द्वी काँग्रेसका सुवर्ण पालिखेलाई १ मत अन्तरले हराएका हुन् । विजयी उम्मेद्वार सुवेदीले ६२२ मत पाए भने उनका निकटतम प्रतिद्वन्द्वीले ६२१ मत पाए ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय