jQuery(document).ready(function($){ //
});

जर्मनीले राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा हन्सी फ्लिक्सलाई नियुक्त गरेको छ । मंगलबार जर्मन क्लब बायर्न म्युनिखका पूर्व प्रशिक्षक समेत रहेका फ्लिक्सलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।

फ्लिक्सले जर्मनीसँग २०२४ सम्मको सम्झौता गरेका छन् । फ्लिक्सले युरोकपपछि जर्मनी टिम सम्हाल्ने छन् ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय