jQuery(document).ready(function($){ //
});

कोरोना नियन्त्रणका लागि सरकारले चालेको कदम आम जनतामुखी हुन नसकेको भन्दै नागरिक समूह, बुद्धिजिवि र युवाहरुले बिहीबार पनि काठमाडौंमा प्रर्दशन गरेका छन् ।

काठमाडौंको माइतिघरमा भेला भएर उनीहरुले सरकारलाइ जनमुखि बनाउन र संविधानविपरिको काम सच्चाउन भन्दै प्रदर्शन गरेका हुन् । कोरोना महामारीमा जनतालाई शास्ती भएको र नेतालाई मस्ती भएको, निषेधाज्ञा अति भो , लोकतन्त्र खति भो लगाएका प्लेकार्ड बोकेका उनीहरुले सरकारले जनमुखी काम गर्ने प्रतिवद्धता नजनाएसम्म बिभिन्न प्रकारका रचनात्मक विरोधको कार्यक्रम गर्ने बताए ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रदर्शनमा सहभागीहरुले नागरिकलाई सहज स्वास्थ्य सेवा दिन र कोरोना विरुद्धको खोप उपलब्ध गराउन माग गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय