jQuery(document).ready(function($){ //
});

मिति २०७८ साल जेठ १४ गते नगर प्रमुख श्री रोमनाथ ओली ज्यूको अध्यक्षतामा कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रण नगर स्तरीय समन्वय समितिको बैठक बस्यो । बैठकमा कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकार मन्त्रीपरिषद्को निर्णय कोभिड-१९ संकट व्यवस्थापन सम्बन्धमा गर्न बनेको अध्यादेश २०७८, संक्रामक रोग ऐन २०२० र  जिल्ला कोरोना भाईरस संकट व्यवस्थापन समिति, झापाको मिति २०७८ साल जेठ १३ गतेको निर्णय माथि छलफल गरी जिल्ला प्रशासन कार्यालय, झापाबाट जारी भएका निषेधाज्ञालाई समेत आधार मानि दमक नगर क्षेत्र भित्र  मिति २०७८ जेठ १४ गते राती १२ बजे देखि लागू हुने गरी मिति २०७८ जेठ २१ गते राती १२ बजे सम्म देहाय अनुसार प्रभावकारी रुपमा लागू गर्ने निर्णय भएको छ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय