jQuery(document).ready(function($){ //
});

दमक ।। मिति २०७८/०२/१६ गतेका आइतबारको दिन युथस फर नेशनद्वारा युथ फर बल्ड झापालाइ सहयोग रकम साथै स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ।

हाल रक्तदाताहरु कोरोनाले गर्दा घर-घर हुनु हुन्छ । एक त कोरोनाले गर्दा शरीर कमजोरी हुन्छ त्यसमाथी रक्तदान गर्दा त झनै कमजोडि हुन सक्छ भनेर नयाँ तथा पुराना रक्तदाताहरु डराई रहेको अवस्था रहेको छ। त्यसैले युथ फर बल्ड झापले, झापा भरीका लागि सतर्कता अपनाएर मोबाइल एम्बुलेन्स सेवा ल्याएको छ । जसमा प्लाजमा र फ्रेस बल्ड डोनरहरुलाई उनीहरुको घर देखि बल्ड बैंक अनि पुर्ण उनीहरुको घरसम्म सुरक्षित पुर्याउने छन् ।

RAWA Hills Town Property

RAWA Hills Town Property

युथ फर बल्ड झापाद्वारा सरुवात गरिएको उक्त मोबाइल एम्बुलेन्सको लागि सहज होस् भन्ने हेतुले यो कार्य गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय