jQuery(document).ready(function($){ //
});

यस वर्षको एसईई परीक्षा नहुने/ आन्तरिक मुल्यांकनबाटै नतिजा सार्वजनिक गरिने

कोरोनाको महामारीका कारण यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नहुने भएको छ । मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले आन्तरिक मूल्यांकनबाटै नतिजा सार्वजनिक गर्ने निर्णय गरेको छ।

RAWA Hills Town Property

RAWA Hills Town Property

राष्ट्रीय परीक्षा बोर्डले एसईई परीक्षा वैकल्पिक विधिबाट संचालन गर्ने निर्णय गरेर सरकार समक्ष सिफारिस गरेको थियो। यस वर्षको एसईई जेठ १३ गतेलाई तोकिए पनि बढ्दो सुरु गर्न सकिएको थिएन। जेठ १२ गते मात्र सरकारले परीक्षा स्थगित गरेको सार्वजनिक गरेको थियो।

अब आन्तरिक मुल्याकंनको आधारमा राष्ट्रिय परीक्षा बोर्डले नतिजा तयार गरी सार्वजनिक गर्ने छ। गत वर्षपनि कोरोना महामारीका कारण परीक्षा रोकिएपछि आन्तरिक मूल्यांकनबाटै नतिजा सार्वजनिक गरिएको थियो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय