jQuery(document).ready(function($){ //
});

स्पेनिस क्लब बार्सिलोनाले अर्जेन्टिनी तथा म्यानचेस्टर सिटीका स्ट्राइकर सर्जियो अग्युरोलाई क्लबमा अनुबन्धित गरेको छ।

सिजनको अन्त्यसँगै सिटीसँगको सम्झौता सकिएको अग्युरोलाई बार्सिलोनाले सोमबार क्लब भित्र्याएको हो। ३२ वर्षे अगुइरो झन्डै एक दशकदेखि सिटीमा रहेका थिए ।

RAWA Hills Town Property

RAWA Hills Town Property

अग्युरोले तीन सय ९० खेलमा दुई सय ६० गोलका साथ सर्वाधिक गोल गर्ने सर्वकालिक खेलाडी हुन् ।

म्यानचेस्टर सिटीका लागि उनको अन्तिम खेलमा शनिवार च्याम्पियन्स लिगको चेल्सीसँग हारेको थियो । बार्सिलोनासँग दुई(वर्षे सम्झौता गरेका अगुएरो २०२३ सम्म बार्सिलोनामा रहनेछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय