jQuery(document).ready(function($){ //
});

नेकपा एमालेको स्थायी कमिटीको बैठक बस्दै छ । आज बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । यसअघि दुईपटक मिति तोकेर सारिएको नेकपा एमालेको स्थायी कमिटी बैठक आज (मंगलबार) बस्न लागेको हो । ।

बैठकमा घनश्याम भुसालसहित स्पष्टीकरण नदिएका माधव नेपाल पक्षका १२ नेतालाई कारबाही, बजेटको समीक्षालगायत समसामयिक विषयमा छलफल गरिने नेताहरूले बताएका छन् ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय