
उमेश दाहाल र गोमा दाहाल कि छोरी हगकंग निबासी श्री उषा दाहाल द्वारा कोरोना पीडितका लागि आर्थिक सहयोग गर्नु भएको छ ।
सोहि रकम द्वारा आज (भाई) उत्सब दाहालको समन्वय विभिन्न सामाजिक व्यक्तिहरुको अगुवाईमा, दमक ९ स्थित ६३ विपन्न परिवार हरुलाई राहत वितरण भएको थियो । कार्यक्रम संचालक शिव नेपाल द्वारा कार्यक्रम सञ्चालन भएको थियो।
कार्यक्रम सहजीकरण गर्न स्थान्य युवाहरुको पनि ठुलो योगदान रहेको छ।
मोहन निरौला (मामा)
खगेन्द्र निरौला (मामा)
बल बहादुर खड्का
मेघराज गौतम
शंकर सहा
सुमन राई
दिप किरण नेपाल
रुद्र भट्टराई
किशोर भण्डारी
कन्चन नेपाल
गुन्जन लिम्बू
सुबास रायमाझि
तीर्थ बहादुर
राजु ठकुरी
भिडियो हेर्नुहोस:
https://www.facebook.com/damakonlinejhapa/videos/496479671585643