
।। किशोर निरौला ।। मोरङ्ग ।।
विराटनगर–४ एयरपोर्ट रोडमा गत बिहीबार भएको दुर्घटनामा कारका चालक रबिन कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।
दुर्घटनापछि फरार रहेका चालक कार्कीलाई आइतबार अपरान्ह उनकै घरबाट पक्राउ गरेको हो ।
© 2025: दमक अनलाईन मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Jhapa Technical Pvt.Ltd