jQuery(document).ready(function($){ //
});

।। किशोर निरौला ।। मोरङ्ग ।।

९ महिना अगाडि मात्र श्रीमान गुमायेकि दिलु लिम्बू लाई मधुमल्ला साझा हस्पिटल का संचालक छत्र डागि र आदित्य हाडवेयरका संचालक दिपिन लकाई खडकाद्वारा खाद्यान्न सहयोग।

RAWA Hills Town Property

RAWA Hills Town Property

स्थाई जन्म पान्थर यासाेक रानी गाउ हाल मिक्लाजुङ वाड नम्बर ६ मा बसोबास गर्दै आउनु भयेकि बर्ष ४४ कि दिलु लिम्बू लाई मधुमल्ला साझा हस्पिटल का संचालक छत्र डागि र आदित्य हाडवेयरका संचालक दिपिन लकाई खडका दुवारह खाद्यान्न सयाेग गर्नु भयेकाे छ ९ महिना अगाडीमात्र श्रीमान गुमाउनु भयेकि दिलु लिम्बू अहिले ४ बर्श को छाेरा लियेरह मिक्लाजुङ वाड नम्बर ६ कसेनि सीता खत्री को घरमा बसदै अाउनु भये काेछ मधुमल्ला साझा हस्पिटल का संचालक छत्र डागि ले आगामी दिनमा प्रेत्यक महिना 1बोरा चामल र निशुल्क उपचार गरिदिने बाचा गर्नु भयो।
२०७० साल देखि मधुमल्ला बजार मा साझा हस्पिटल खाेलेरह बस्नु भयेका छत्र डागि अघिल्लो सालकाे लकडाउन मा १४ दिन निसुल्क अति बिपन्ह परिवार लाई बिहान बेलुका दैनिकि गरि ३८० जाना लाई खाना खुवाउनु भएकाे थियाे।
अहिले पनि काेभिड का बिरामि हरूलाई घरघरमा गयेरह स्वास्थ जाच तथा हौसला प्रधान गर्दै आउनु भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय