jQuery(document).ready(function($){ //
});

 फिफा विश्वकप २०२२ कतार अन्तर्गत दक्षिण अमेरिकन छनोटमा ब्राजिल लगातार छैटौं खेलमा विजयी भएको छ।

ब्राजिलले बुधबार विहान सकिएको खेलमा पाराग्वेमाथि २-० गोलको जित निकालेको हो । ब्राजिलको जितमा खेलको चौथो मिनेटमा नेइमारले गोल गरेका थिए भने खेलको ९३औ मिनेटमा लुकास पाक्वेटाले दोस्रो गोल गरेका थिए ।

RAWA Hills Town Property

RAWA Hills Town Property

योजितपछि ब्राजिल ६ खेलमा १८ अंक हासिल गर्दै शिर्ष स्थानमा कायम रहेको छ भने पराग्वेको ६ खेलमा ७ अंक रहेको छ र अंक तालिकामा छैटौ स्थानमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय