jQuery(document).ready(function($){ //
});

दमक।। विवेकशील साझा पार्टीद्वारा उज्वल थापाको १३ औ पुन्यतिथिको दिन आज वृक्ष रोपण कार्यक्रम सम्पन्न गरेको छ।

झापाका दुइ स्थानमा कुल ४५० बिरुवा रोपेको छ।

RAWA Hills Town Property

RAWA Hills Town Property

दमक ८ बालुवाटार रतुवा बाध क्षेत्रमा १५० बिरुवा र पर्यटकीय क्षेत्रजामुनखाडिमा ३०० बिरुवा रोपेको छ।

दमकमा आयोजित कार्यक्रममा दमक वडा नम्बर -८का अध्यक्ष पसुपतिराज गौतमको प्रमुख अतिथित्वमा र विवेकशील साझा पार्टीका दमक नगर संयोजक रेवत चन्द्र भण्डारीको अध्यक्षतामा भएको थियो साथै जामुनखाडिमा पार्टीका केन्द्रिय सदस्य भिम प्रसाद अधिकारिको अध्यक्षता भएको, झापा जिल्ला सह- संयोजक जय बिमलीले जानकारी दिनु भयो।

“विवेकशील साझा पार्टीका केन्द्रिय सदस्य भिम प्रसाद अधिकारिको मन्तब्य”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय