
।। भोजराज घिमिरे ।।
लागूऔषध ब्राउन सुगर सहित १ जना झापा जिल्ला मेचीनगरपालिका बाट पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्युरो काकँडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका वाड ६ शान्तिनगर टोलका ३४ बर्षीय पवन राईलाई आज दिउँसो पक्राउ गरेको ।राईको साथबाट प्रहरीले लागूऔषध ब्राउन सुगर २२ ग्राम फेला पारेको । पक्राउ परेका राई उपर ईलाका प्रहरी कार्यालय काकडभिट्टा बाट थप अनुसन्धान भईरहेको प्रहरी ले जनाएको छ ।