jQuery(document).ready(function($){ //
});

सिन्धुपाल्चोकको मेलम्ची बाढीका नाममा चन्दा वा सहयोग संकलन नगर्न तथा कालोबजारी गरेको पाइए २ वर्षसम्म कैद वा १ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने चेतावनी सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयले दिएको छ ।

जिल्ला प्रशासन जारी गरेको विज्ञप्ति
सिन्धुपाल्चोक संधै संधै प्राकृतिक विपत्तिको मारमा पर्दै आएको छ । यो बर्षाको पहिलो झरमै मेलम्चीलाई यसरी तहसनहस बनाएको छ । अबको दुई महिना बाढि पहिरो र संकटको डरलाग्दो समय रहनेछ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय