jQuery(document).ready(function($){ //
});

जेम्स माईकल टाइलर , फ्रेन्ड नामक टिभी सिरिज का एक कलाकार हुन। फ्रेन्ड नामक सिरक एकदम प्रचलित टिभी सिरिज हो। एक अन्तरवार्तामा टाइलरले आफु लाई प्रोस्टेट क्यान्सर भएको कुरा सेयर गरेका छन्। उनी ले भने सेप्टेम्बर २०१८ मा साधारण फिजिकल चेक उप को क्रम मा पत्ता लगेको थियो। उनी प्रोस्टेट क्यान्सर को चौथो स्टेज मा छन् ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय