jQuery(document).ready(function($){ //
});

भोजराज घिमिरे | आज राती १२ बजेदेखि असार २१ गते राति १२ बजेसम्म जिल्ला भर लागु हुने गरी निषेधाज्ञा आदेश जारी गरेका प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाले जारी निषेधाज्ञा आदेश मा जनाको छ। अहिले अवस्थामा खुकुलो पार्दै जारी निषेधाज्ञा आदेश अनुसार अब विहान ५ बजेदेखि अपरान्ह ४ बजेसम्म अधिकांश क्षेत्र खुला रहने छ । अहिले दिउँसो १२ बजेसम्म मात्र बजार पसल खुला हुने गरेको थियो । स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्दै बजार पसल खोल्न भनिएको छ ।खाद्यवस्तु, इन्धन, खानापकाउने ग्याँस, तरकारी, फलफूल, खानेपानी, माछामासु, विद्यालय, पुस्तक पसल, निर्माण सामग्रीका पसल, कपडा आदिका पसलहरु सञ्चालन गर्न पाइने छ । तर अत्यावश्यक बाहेक सार्वजनिक यातायातका साधनहरु भने सञ्चालन हुने छैनन् ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय