
।। भोजराज घिमिरे ।। मोरङ्ग ।।
टिभीएस मोटर कम्पनीले एनटक १२५ को सुपरस्क्वाड स्कुटी सार्वजनिक गरेको छ ।

कम्पनीले आज विराटनगर बर्गाछि स्थित सो रुम न्यू गौरव अटोमा एक कार्यक्रमको आयोजना गरि सुपरस्क्वाड स्कुटी नेपाली बजारमा सार्वजनिक गरेको हो ।
गौरब अटो सेन्टर का प्रो किसन सिह राजपुत को अध्यक्ष ता मा करियक्रम सन्चाल्न गरियेको र डेमोक्रेटिक लयर्स एसोसियसन मोरङका अध्यक्ष रुपेश कोइरालाले सार्वजजिक गरेका छन् ।

न्यू गौरव अटोका अनुसार टिभीएस एनटक १२५ को सुपरस्क्वाड नेपाली बजारमा बिक्रीको लागि उपलब्ध छ ।
टिभीएस एनटक १२५ को सुपरस्क्वाड स्कुटीको सुरुवाती बजार मुल्य दुई लाख ६६ हजार राखिय को छ ।
सुपरस्क्वाडको १ लिटरमा ४५ देखि ५५ किलोमिटर माइलेज दिने न्यू गौरव अटोका मार्केटिङ मेनेजर निसान कटुवालले जानकारी गराए ।
अरु स्कुटी भन्दा डिक्की ठुलो र छरितो २२ लिटर भएको र ६.५ लिटर पेट्रोल टेङकि भको टुवालले बताए ।
कटुवालका अनुसार यो स्कुटीको लोगो र आइकनिक अभेन्जरको ए स्पष्ट रुपमा प्रन्ट प्यानलको लेग शिल्ड र स्पीडोमिटर मुनी राखिएको जनाए ।
टिभीएसलेसुपरस्क्वाडबाहेक अपाचे आरटिएफ १६०–३२०, जुपिटर क्लासिक, विगो स्टाइकर र र्याडमलगायतका मोटर साइकल र स्कुटी बजारमा उपलब्ध छ ।