jQuery(document).ready(function($){ //
});

झापाको सबैभन्दा धेर दमकमा आज एकैदिन ७६ जना नयाँ कोरोना संक्रमित थपिएकाछन् ।निषेधाज्ञा घोषणा भएपनि यसको पालना गराउने र गर्ने कार्य दुबै भएको देखिदैन । निषेधाज्ञाको पालना नगर्दा र निषेधाज्ञा खुकुलो बन्दा एकैसाथ यतिधेरै कोरोना संक्रमित थपिएको समेत जनाईएको छ । दूइ दिनको अवधिमा सय नजिक कोरोना संक्रमित पुगेको अवस्था छ ।

स्वास्थ्य कार्यालय झापाले सार्वजनिक गरेको विवरणमा आज ७६ जना संक्रमित थपिएका हुन् । दमकमा सामाजिक दुरी पालना र स्वास्थ्य सावधानी अपनाउने कार्य फिटिक्कै छैन ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय