jQuery(document).ready(function($){ //
});

भोजराज घिमिरे |बिराटनगर माहानगर पलिका वडा–५ पृथ्वी चोकका ४२ वर्षीय भोला सिंहको हत्या आरोपमा उनका आफ्नै भाई ३१ वर्षीय काले भनिने साजन सिंह आज पक्राउ परेका हुन् । हत्या आरोपमा पक्राउ परेका साजनले दाजु भोलाको पारिवारिक विवादमा हत्या गरेको मोरङ प्रहरीका प्रमुख एसपी जर्नादन जिसीले जानकारी दिए । मृतक भोला राष्ट्रिय अनुसन्धान कार्यालय खोटाङमा कार्यरत हवल्दार हुन् । उनी गत वैशाखमा विदामा घर आएका थिए । लागूऔषध दुव्र्येसनी रहेका साजनले नशामा लठिएपछि शुक्रबार राति साढे १० बजे धारिलो हतियार प्रहार गरेर दाजुको हत्या गरेका प्रहरीले जनाएको छ । मादक पदार्थ सेबन गरेर दाजु को हत्या गरेको लागुऔषधको दुव्र्यसनमा फसिसकेका दाजुको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी जिसीको भनाइ छ ।

गम्भीर घाइते अवस्थाका भोलालाई तत्काल प्रहरीले उपचारका लागि विराटनगरको विराट नर्सिङ होम एवं विराटनगर अस्पताल पुर्याएको थियो । तर अस्पताल पुर्याउनसाथ राति ११ बजेतिर चिकित्सकले मृत घोषित गरिदिएको प्रहरीले जनाएको छ । हतियार प्रहारबाट भोलाको टाउको घाँटीको दायाँ भाग र देब्रे हातको पातोमा गहिरो चोट लागेको जिसीले बताए । दाजुभाइको राती झगडा, भको सुत्ने बेलामा चक्कुले हानेर हत्या साजन लागूऔषध दुव्र्यसनी हुन् । शुक्रबार राती मदिरा सेवन गरेर घर आएका थिए । चार तलाको घर भए पनि उनी भुइँतलाको बायाँ कोठामा बस्दै आएका थिए । उनी मदिरा सेवन गरेर करिब ९ बजे घर आए ।

eHatiya

उनी विवाहीत हुन् । तर, केही महिना अगाडि श्रीमतीसँग सम्बन्ध विच्छेद गरेको पारिवारिक स्रोतले जानकारी दिएको छ । शुक्रबार राती घरमा आउँदा सम्बन्ध विच्छेद गरेका श्रीमतीलाई देखेपछि विवाद गर्न थाले । नशालु पदार्थ खाएर साजनले दैनिक जसो श्रीमतीलाई कुटपिट गरेपछि आजित भएर सम्बन्ध विच्छेद भइसकेको परिवारले जनाएको छ । ‘सँधै मादक पदार्थ र लागुऔषध सेवन गरेर घरमा श्रीमतीलाई कुटपिट गर्ने र यातना दिने गरेको खुल्यो,’ प्रहरी स्रोतले भन्यो, ‘झैझगडा र अत्याचार सहन नसकेपछि श्रीमतीले सम्बन्ध विच्छेद गरेको पाइएको छ ।’ उनीसँग सम्बन्ध विच्छेद भए पनि श्रीमती भने साजनका परिवारकै सदस्यको संरक्षणमा थिइन् । आफूसँग नाता टुटाइसकेकी श्रीमतीलाई घरमै संरक्षण दिएर राखिएको भन्दै साजनले विवाद गरेर परिवारमा झैझगडा सुरू गरे । ‘साजनले कोठामा भएको फर्निचरको सामान तोडफोड गरेपछि भाउजु र दाजुले सम्झाइ बुझाइ गरेका थिए । अरेटी भएर कोठाको सरसमान तोडफोड गरेपछि झोलाले भाइलाई कुटपिट गरेका रहेछन् । त्यसपछि झोला बाटो तिर गए । माहोल शान्त भयो होला भनेर भोला सुत्न आफ्नो कोठामा छिरेर बसेका मात्र के थिए । साजनले चक्कुले दाजुको घाँटी, हात र टाउकामा प्रहार गरे । भोला त्यही ढले,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO