jQuery(document).ready(function($){ //
});

सिन्धुली — सिन्धुलीको मरिणखोलामा आएको बाढीले बगाउँदा आइतबार एक जनाको मृत्यु भएको छ । मरिणखोला पार गरी घर जाँदै गरेका मरिण गाउँपालिका–७ का ५० वर्षीय गंगा गोलेलाई ट्याक्टरसहित बाढीले बगाउँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्याक्टर धनीसमेत रहेका उनलाई ट्याक्टरसहित करिब ५० मिटर बगाएको थियो । स्थानीय जनप्रतिनिधि, प्रहरीले बाढीबाट गोलेको शव चार घण्टा लगाएर निकालेका थिए ।

RAWA Hills Town Property

RAWA Hills Town Property

बगाएको ट्याक्टर पनि बाढी आएको खोलाबाट निकाल्ने प्रयास भइरहेको सिन्धुली प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय