jQuery(document).ready(function($){ //
});

काठमाडौं । चिनियाँ ह्याकरले नेपाल टेलिकममा भयानक साइबर आक्रमण गरेका छन् । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनीले प्रयोग गरेको ओराकल ग्लाश फिश सर्भर ह्याक गरी चिनियाँ साइबर अपराधीहरूले कल डेटा रेकर्ड (सीडीआर) चोरी गरेका हुन् ।

कस्तो प्रकारको कति डेटा चोरी भयो भन्ने विषयमा नेपाल टेलिकमले हालसम्म कुनै स्पष्ट जानकारी भने दिएको छैन । ह्याकरहरूले एड्भान्स पर्सिस्टेन्ट थ्रेट (एपीटी) ४१ र एड्भान्स पर्सिस्टेन्ट थ्रेट (एपीटी) ७१ ट्याक्टिस र ब्याकडोर वेपन प्रयोग गरेका छन् ।

eHatiya

तर टेलिकमका प्रबन्ध निर्देशक डिल्लिराम अधिकारीले कम्पनीको मुख्य सर्भर सुरक्षित रहेको दाबी गरे । टेकपानासँग कुराकानी गर्दै उनले भने, ‘सीडीएमएको पुरानो सर्भरमाथि आक्रमण भएको हुनसक्ने अनुमान छ । हाम्रो प्राविधिक टिमले यस विषयमा विस्तृत रुपमा अध्ययन गर्दैछ । हाम्रो मुख्य सर्भर भने उच्च स्तरको फायरवालबाट प्रोटेक्टेड छ ।’

जुन चिनियाँ सरकारले संरक्षण गरेका ह्याकरहरूले प्रयोग गर्ने ट्याक्टिस र ब्याकडोर वेपन हुन् । यस आधारमा यो ह्याकिङमा चिनियाँ सरकारी ह्याकरको प्रत्यक्ष संलग्नतालाई पुष्टी गर्न नसकिए पनि उनीहरूले सम्झौता (कन्ट्र्याक्ट) गरेका ह्याकर हुनसक्ने नेपाल स्थित साइबर सुरक्षा फर्म भैरव टेक्नोलोजीको विश्लेषण छ ।

ह्याकरहरूले टेलिकमको सर्भरबाट एपीटी ४१ र एपीटी ७१ मा सीडीआर डेटा लगेको देखिएको छ । ‘पहिला कन्फिडेन्सियल डकुमेन्ट लगेको देखिन्थ्यो,’ भैरव टेक्नोलोजीका संस्थापक तथा सीईओ विजय लिम्बूले टेकपानासँग भने, ‘अहिले प्रयोगकर्ताको डिटेल्स लगेको देखिन्छ । तर त्यसमा के के थियो भन्ने कुरा चाहिँ यकिन छैन ।’

टेलिकमको सर्भरमा आक्रमण गर्न अपराधीहरूले वेब भल्नराबेलिटी स्क्यानर टुल Acunetix प्रयोग गरेका छन् । त्यसपछि Cobalt Strike अफेन्सिभ टुल प्रयोग गरी कम्पनीको सर्भरमा ब्याकडोर छोड्ने र डेटा चोरी गर्ने काम भएको छ ।

सुरक्षा कमजोरी फेला परिसकेपछि त्यसबाट पुनः भित्र प्रवेश गर्ने द्वार खडा गर्ने तरिकालाई ब्याकडोर भन्ने गरिन्छ । तर कम्पनीमाथिको यो साइबर हमला गत जुनदेखि नै जारी रहेको बताइएको छ । ‘योजना त्यस अघि देखि नै बनाएको देखिन्छ,’ लिम्बूले भने ।

टेलिकमको सर्भरबाट चोरी भएको डेटा बिक्रीका लागि डार्कवेबमा राखेको समेत पाइएको छ । जसमा एक जना अपरिचित व्यक्तिले गत जुन २९ मा नै टेलिकमको सीडीआर कल डेटा रेकर्ड २५० अमेरिकी डलरमा बिक्रीमा राखेका छन् ।

साभार : टेक पाना

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO